शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

‘प्लस साइज मोडल नेपाल’ को चौथो संस्करण सुरु

मोटी युवतीहरु लक्षित मोडलिङ सौन्दर्य प्रतियोगिता ‘प्लस साईज मोडल नेपाल’ को चौथो संस्करण सुरु भएको छ । आयोजक मोडल संघ नेपालले एक विज्ञप्ति जारी गर्दै प्रतियोगीताको आवेदन खुल्ला भएको जनाएको...