यस्तो देखियो नेफ्टा अवार्डको रेड कार्पेट, तस्विरमा हेर्नुहोस्
काठमाडौंँ । ‘१० औं नेफ्टा अवार्ड’ शनिबार सम्पन्न भएको छ । होटल सोल्टीमा आयोजित अवार्ड समारोहमा चलचित्र क्षेत्रका विभिन्न सेलिब्रेटीको सहभागिता रहेको थियो ।
उपराष्ट्रपति नन्दबहादुर पुनको समेत सहभागिता रहेको कार्यक्रममा थुप्रै कलाकर्मी आकर्षक पहिरनसहित रेड कार्पेटमा देखिएका थिए । कार्यक्रममा सदाबहार अभिनेत्री करिस्मा मानन्धर रातो कलरको गाउनमा सजिएर पुगेकी छन् । उनले लगाएको गाउन र उनको सौन्दर्यको समेत चर्चा भएका थियो ।

कार्यक्रममा अभिनेत्री विपना थापा पनि सहभागी थिइन् । विवाह पछि श्रीमान्को देश भारतमा रहदै आएकी थापाले लामो समयपछि नेपाली फिल्मको कार्यक्रममा सहभागी जनाएकी हुन् ।
विपना र करिश्मा मात्र होइन अभिनेत्री रेजिना उप्रेती, झरना थापा, गौरी मल्ल, दीपाश्री निरौला, माल्भिका लगायत थुपै्र कलाकार आकर्षक पहिरन सजिएर कार्यक्रममा सहभागी जनाएका थिए ।
कार्यक्रममा विभिन्न तीन दर्जन बढी कलाकर्मीले अवार्ड र सम्मान हात पार्न सफल भए । अवार्ड समारोह चलचित्र प्राविधिक संघले आयोजना गरेको थियो ।











खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको क्रियाशील सदस्यता ४ लाख ५७ हजार ३६६ जनाले अद्यावधिक गरे
-
‘३५ वर्ष’ को भाष्य छाडेर वर्तमान र भविष्यमा केन्द्रित हुन नयाँ सांसदहरुलई रक्षा बमको आग्रह
-
रास्वपा महाधिवेशनको काउन्डडाउन सुरु
-
कर्णालीमा विपद् जोखिम न्यूनीकरण कर्णाली प्रदेश कार्यमञ्च गठन
-
बागमती सरकारलाई निजी अस्पतालको विवरण पेस गर्न निर्देशन
-
‘रातो किताब’ मा नभेटेपछि वडाध्यक्षले सांसदसँग मागे आफ्ना वडामा परेका योजनाका लिस्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
