धादिङको मलेखुमा डिजिटल क्यूआर स्क्यानर प्रणालीको सुरुवात
शुक्रबार, ०६ चैत २०७७, १४ : ०२
धादिङ । धादिङ जिल्लाको बेनिघाट गाउँपालिका ३, मलेखुमा डिजिटल फोन पे प्रणाली क्यूआर स्क्यानरको सुरुवात भएको छ । डिजिटल पेमेन्ट प्लेटफर्म ई(सेवासँगको सहकार्यमा कुमारी बैंक लिमिटेडले उक्त स्थानमा डिजिटल प्रणालीको सुरुवात गरेको हो ।

शुक्रबार एक कार्यक्रमका बीच बैंकले सो स्थानमा क्यूआर स्क्यानरको औपचारिक सुरुवातको घोषणा गरेको छ । यो प्रणालीको सुरुवात भएसँगै मलेखु बजार क्षेत्रमा व्यापार व्यवसाय गर्ने, किन मेल गर्ने ग्राहक वर्ग तथा उपभोक्तालाई सहज र सरल तरिकाले सुरक्षित भुक्तानी गर्न सक्ने कम्पनीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण