बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

गायक सुगम पोखरेलले ल्याए ‘तिम्रो लागि’

आइतबार, ०८ चैत २०७७, १६ : ४४
आइतबार, ०८ चैत २०७७

काठमाडौंँ । लोकप्रिय गायक सुगम पोखरेलको नयाँ गीत ‘तिम्रो लागि..’ सार्वजनिक भएको छ । गीतमा मनिष वशिष्ठको शब्द रहेको छ ।  कल्याण सिंहको संगीत रहेको गीतमा रीदम कँडेलको संगीत संयोजक रहेको छ ।
गीतको म्युजिक भिडियो पनि बनेको छ । जसमा गम्भिर विष्टको गम्भिर विष्ट र गीता ढुंगानाको अभिनय देख्न सकिन्छ ।

नवराज उप्रेतीको छायाँकन, सुबोल थापाको कोरियोग्राफी रहेको भिडियोमा नविन निरौलाको सम्पादन रहेको छ । भिडियो गम्भिर विष्टले नै निर्देशन गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप