‘मायाको पानामा’मा राज र प्रियना रोमान्स
मङ्गलबार, ०४ जेठ २०७८, १२ : १३
एलिना चौहान र निरायु गौतमको स्वर रहेको गीत ‘मायाको पानामा’ सार्वजनिक भएको छ । गीतमा संगीत तथा एरेन्जर ओम सुनारको छ ।
गीतको भिडियो गणेश गिरीले निर्देशन गरेका हुन् । भिडियोमा राज आचार्य, प्रियना आचार्य, निरायु गौतम, रुक्मिला अधिकारी(रुक्स), निशु आइडु, दिवाकर भण्डारी, सविना आचार्यको अभिनय छ ।
पर्वतको कुश्मा, बाग्लुङ लगायतका सुन्दर स्थानमा छायाँंकन भएको गीतको भिडियोमा रामेश्वर हुमागाईंको छायाँंकन, बिकास ज्ञवालीको सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पीपीएमा सरकारको नीतिगत कडाइ : आयोजना ओगट्ने तर काम नगर्नेको लाइसेन्स खारेज हुने
-
रौतहटमा साढे ५ किलो गाँजासहित दुई जना पक्राउ
-
मोटरसाइकल दुर्घटनामा नेविसङ्घ नेता बास्तोलाको निधन
-
ललितपुरबाट हराएको पल्सर मोटरसाइकल काठमाडौँमा फेला, नम्बर प्लेट बदलेर कुदाउने एक जना पक्राउ
-
अमेरिकामा विमान दुर्घटना : ११ प्यारासुट जम्पर्स र पाइलटसहित १२ जनाको मृत्यु
-
होर्मुज खुला हुने भएपछि विश्व बजारमा कच्चा तेलको मूल्य मार्च महिनायताकै सबैभन्दा न्यून
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण