सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

‘यो माया खत्रा’ भन्दै नाचे लोमश र बबिता

बिहीबार, ०६ जेठ २०७८, १४ : ०४
बिहीबार, ०६ जेठ २०७८


 सञ्चारकर्मी चुरामणि खनाल र मनु कुवँरको स्वर रहेको लोक दोहोरी गीत ‘यो माया खत्रा’ सार्वजनिक भएको छ । गीतमा खनालकै शब्द, संगीत रहेको छ ।
रैला पपको रुपमा रोमान्टिक शैलीमा तयार भएको गीतको भिडियोमा लोमश शर्मा र बबिता बोहराको रोमान्स देख्न सकिन्छ । देशको पर्यटकीय, धार्मिक तथा ऐतिहासिक बिभिन्न स्थानमा छायाँकन भएको भिडियो निशान एस केले निर्देशन गरेका हुन् ।
भिडियोमा प्रकाश धमलाको सम्पादन र दिपक गिरीको छायाँकन छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप