‘गल्ती के भयो’मा चिरन्जीवी र प्रमिलाको रोमान्स
मङ्गलबार, ११ जेठ २०७८, १२ : १०
गायक चिरन्जीवी भण्डारीको स्वर रहेको नयाँ गीत ‘गल्ती के भयो’ सार्वजनिक भएको छ । सुरेन्द्र महर्जन ‘अमर’का शब्द र गायक भण्डारीकै संगीत रहेको गीतमा सन्जिव बराइली र आशिष लामाको एरेन्ज रहेको छ ।
बियोगान्त यो गीतको भिडियोमा प्रेमी जोडीको रुपमा चिरन्जीवी भण्डारी र प्रमिला श्रेष्ठले अभिनय गरेका छन् ।
चिरन्जीवी र प्रमिला रियलका पनि जोडी हुन् । प्रेमीले छोडेपछिको पिडा भिडियोमा देखाउन खोजिएको छ ।
धिरज खत्रीको निर्देशन, केशव विश्वकर्माको छायाँंकन रहेको भिडियोमा मोहन सुनुवार ‘नविन’को सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पीपीएमा सरकारको नीतिगत कडाइ : आयोजना ओगट्ने तर काम नगर्नेको लाइसेन्स खारेज हुने
-
रौतहटमा साढे ५ किलो गाँजासहित दुई जना पक्राउ
-
मोटरसाइकल दुर्घटनामा नेविसङ्घ नेता बास्तोलाको निधन
-
ललितपुरबाट हराएको पल्सर मोटरसाइकल काठमाडौँमा फेला, नम्बर प्लेट बदलेर कुदाउने एक जना पक्राउ
-
अमेरिकामा विमान दुर्घटना : ११ प्यारासुट जम्पर्स र पाइलटसहित १२ जनाको मृत्यु
-
होर्मुज खुला हुने भएपछि विश्व बजारमा कच्चा तेलको मूल्य मार्च महिनायताकै सबैभन्दा न्यून
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण