सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

नितेश र एलिनाको ‘नहेर तर्केर’

बुधबार, १२ जेठ २०७८, १३ : १०
बुधबार, १२ जेठ २०७८

गायक नितेश राई र गायिका एलिना चौहानको स्वर रहेको गीत ‘नहेर तर्केर’ भिडियो सहित सार्वजनिक भएको छ । भिडियोमा भिम तुम्बाहाङ्फेले र बिमला खजुमको अभिनय देख्न सकिन्छ । 
धनवीर विश्वकर्माको शब्द, गायक राईकै संगीत रहेको गीतमा संगीत संयोजन टंक तिमल्सिनाको छ ।
भुपेन्द्र तुम्बाहाङ्फेको निर्देशन तथा छायाँकन रहेको भिडियोमा अनिल रानाको सम्पादन छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप