सुगमले ल्याए नयाँ गीत ‘कसरी भनूँ तिमीलाई’
बिहीबार, १३ जेठ २०७८, १८ : ४७
काठमाडौँ । गायक सुगम पोखरेलको नयाँ गीत ‘कसरी भनूँ तिमीलाई’को भिडियो सार्वजनिक भएको छ । गीतमा शब्द, संगीत तथा संगीत संयोजन रिकेश गुरुङले गरेका हुन् ।
सुरज शाहको निर्देशन रहेको भिडियोमा सदिक्षा पोखरेल र अनुराग गौतमको अभिनय देख्न सकिन्छ । भिडियोमा गायक सुगम र निर्देशक सुरजलाई पनि देख्न सकिन्छ । भिडियोको छायाँकन बिनोद केसी र अविक रिसाले गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पीपीएमा सरकारको नीतिगत कडाइ : आयोजना ओगट्ने तर काम नगर्नेको लाइसेन्स खारेज हुने
-
रौतहटमा साढे ५ किलो गाँजासहित दुई जना पक्राउ
-
मोटरसाइकल दुर्घटनामा नेविसङ्घ नेता बास्तोलाको निधन
-
ललितपुरबाट हराएको पल्सर मोटरसाइकल काठमाडौँमा फेला, नम्बर प्लेट बदलेर कुदाउने एक जना पक्राउ
-
अमेरिकामा विमान दुर्घटना : ११ प्यारासुट जम्पर्स र पाइलटसहित १२ जनाको मृत्यु
-
होर्मुज खुला हुने भएपछि विश्व बजारमा कच्चा तेलको मूल्य मार्च महिनायताकै सबैभन्दा न्यून
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण