जीवन र आकृतिले ल्याए ‘रामपियारी’
मङ्गलबार, २५ जेठ २०७८, १० : १८
काठमाडौं । जीवन बडू र आकृति मिश्राको स्वर रहेको नयाँ गीत ‘रामपियारी’ सार्वजनिक गरिएको छ । रोमान्टिक शैलीमा तयार गीतमा जगत तिरुवाले शब्द, संगीत दिएका छन् ।
गीतको भिडियोमा कबिता राय, सुधिर श्रेष्ठ, जीवन बडुलगायतको अभिनय देख्न सकिन्छ ।
विशाल कुमार महराको निर्देशन रहेको भिडियो गोदावरीको बिभिन्न स्थानमा छायाँकन गरिएको हो । पदम सुबेदीको सम्पादन रहेको भिडियोमा कलर करेक्सन मिलन बिस्वकर्माले गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पीपीएमा सरकारको नीतिगत कडाइ : आयोजना ओगट्ने तर काम नगर्नेको लाइसेन्स खारेज हुने
-
रौतहटमा साढे ५ किलो गाँजासहित दुई जना पक्राउ
-
मोटरसाइकल दुर्घटनामा नेविसङ्घ नेता बास्तोलाको निधन
-
ललितपुरबाट हराएको पल्सर मोटरसाइकल काठमाडौँमा फेला, नम्बर प्लेट बदलेर कुदाउने एक जना पक्राउ
-
अमेरिकामा विमान दुर्घटना : ११ प्यारासुट जम्पर्स र पाइलटसहित १२ जनाको मृत्यु
-
होर्मुज खुला हुने भएपछि विश्व बजारमा कच्चा तेलको मूल्य मार्च महिनायताकै सबैभन्दा न्यून
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण