गायक विमल गौतमको नयाँ गीत ‘मायाको दुरी’
मङ्गलबार, ०१ असार २०७८, १२ : ४८
गायक विमल गौतमले आफ्नै शब्द, संगीत र स्वरमा ‘मायाको दुरी’ बोलको गीत सार्वजनिक गरेका छन् ।
उनको आफ्नै युट्युब च्यानलमा सार्बजनिक गरेको लिरिकल भर्सनको गीतमा मोहित मुनालले एरेन्ज गरेका छन् भने सागर पाण्डेको रेकर्ड र किसन श्रेष्ठको मिक्सिङ रहेको छ । गीतको लिरिकल भिडियोमा अजय एनजी ले तयार पारेका हुन ।
यसअघि उनले 'रुपको झट्का', 'घरबेटी बा' लगायतका गीत सार्बजनिक गरिसकेका विमलले कोरोना संक्रमणले ग्रसित बनाएर आराम गरेको समयमा त्यतिकै के बस्ने भनेर पहिलै रेकर्ड भएर बसेको एउटा गीतको लिरिकल भिडियो बनाएको बताउँछन् ।
साथै, उनले निषेधाज्ञापछि उक्त गीतको म्युजिक भिडियो समेत तयार गरिने जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पीपीएमा सरकारको नीतिगत कडाइ : आयोजना ओगट्ने तर काम नगर्नेको लाइसेन्स खारेज हुने
-
रौतहटमा साढे ५ किलो गाँजासहित दुई जना पक्राउ
-
मोटरसाइकल दुर्घटनामा नेविसङ्घ नेता बास्तोलाको निधन
-
ललितपुरबाट हराएको पल्सर मोटरसाइकल काठमाडौँमा फेला, नम्बर प्लेट बदलेर कुदाउने एक जना पक्राउ
-
अमेरिकामा विमान दुर्घटना : ११ प्यारासुट जम्पर्स र पाइलटसहित १२ जनाको मृत्यु
-
होर्मुज खुला हुने भएपछि विश्व बजारमा कच्चा तेलको मूल्य मार्च महिनायताकै सबैभन्दा न्यून
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण