दक्षिणकालीको सार्वजनिक शौचालयमा महिलाको शव फेला
मङ्गलबार, ०८ असार २०७८, १६ : १५
दक्षिणकालीको मन्दिर नजिकै रहेको पार्किङ सँगैको शौचालयमा महिलाको शव फेला परेको छ । पार्किङ सँगै रहेको सार्वजनिक शौचालयमा शव फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले रातोपाटीलाई बताए ।
घटना अनुसन्धानका लागी तालिम प्राप्त कुकुर मगाइएको छ । मृतकको पहिचान खुलेको छैन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण