शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

दाङमा खोलाले बगाउँदा एक महिला बेपत्ता

शनिबार, १२ असार २०७८, १६ : ३७
शनिबार, १२ असार २०७८

दाङमा खोलाले बगाउँदा एक महिला वेपत्ता भएकी छन्। शनिबार साढे २ बजेतिर स्थानीय पत्रेखोला तर्ने क्रममा घोराही ११ निबासी  महिला वेपता भएकी हुन् । उनको अन्य परिचय खुल्न सकेको छैन ।

 घोरोहीको जितपुरबाट सिउपुर जानकालागि खोला तर्ने क्रममा खोलाले बगाएको प्रत्यक्षदर्शीले बताएका छन् । उनको खोजी कार्य भइरहेको छ ।
आज पत्रेखोलामा पानीको बहाब पनि यस बर्षकै ठूलो छ । त्यसले गर्दा पनि खोजी कार्यमा समस्या भएको प्रहरीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप