करेन्ट लागेर टिप्परका सहचालकको मृत्यु
आइतबार, १३ असार २०७८, १२ : १३
दाङको देउखुरीमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । गढवा गाउँपालिकामा रहेको सप्तऋषि क्रसर कम्पनीमा जाँदै गरेको प्रदेश २–०३००१ ख ३१६१ नम्बरको टिप्परको लागि सहज बनाउन सडक माथि झुन्डिएको तार उचाल्ने क्रममा सहचालक राप्ती गाउँपालिका वडा नम्बर १ का २५ वर्षिय सागर सोमई मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार करेन्ट लागेर गम्भीर घाइते भएका मगरको उपचारका क्रममा लमही अस्पतालमा मृत्यु भएको हो ।
टिप्पर र चालकलाई प्रहरीले नियन्त्रणमा लिइ थप अनुसन्धान शुरु गरेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘जनसंख्या धेरै वा थोरै हुनु समस्या होइन, राज्यको दृष्टिकोण नहुनु मूल समस्या हो’
-
के हुन्छ फिट्किरी पानीमा खुट्टा धुँदा ?
-
सशस्त्र प्रहरीद्वारा सिराहाको सीमा क्षेत्रबाट १५ लाख बढीको अवैध सामान बरामद
-
डडेलधुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
-
सबैका लागि लाभदायक नहुन सक्छ व्रत
-
युवालाई कृषिमा आकर्षित गर्दै हेटौँडाको जोड, सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण