कुलोमा डुबेर बालिकाको मृत्यु
आइतबार, १३ असार २०७८, २१ : ४९
दाङमा कुलोमा डुबेर आज दिउँसो एक बालिकाको मृत्यु भएको छ ।
जिल्लाको शान्तिनगर गाउँपालिका ६ कोरबाङ निवासी फिरु चौधरीकी ३ वर्षिय छोरी मुकमारी चौधरीको घर नजिकै कुलोमा डुबेर मृत्यु ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । बालिकाको शव पोष्ट मार्टमका लागि राप्ती प्रादेशिक अस्पतालमा राखिएको र घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘जनसंख्या धेरै वा थोरै हुनु समस्या होइन, राज्यको दृष्टिकोण नहुनु मूल समस्या हो’
-
के हुन्छ फिट्किरी पानीमा खुट्टा धुँदा ?
-
सशस्त्र प्रहरीद्वारा सिराहाको सीमा क्षेत्रबाट १५ लाख बढीको अवैध सामान बरामद
-
डडेलधुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
-
सबैका लागि लाभदायक नहुन सक्छ व्रत
-
युवालाई कृषिमा आकर्षित गर्दै हेटौँडाको जोड, सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण