रुपन्देहीमा लकडाउन खुकुलो, भोलिदेखि सार्वजनिक यातायात चल्न पाउने
सोमबार, १४ असार २०७८, १६ : ०५
रुपन्देहीमा भोलिदेखि सार्वजनिक यातायात चल्ने भएका छन् । आज भैरहवामा बसेको डिसिसीएमसीको बैठकले जिल्लामा जोर–विजोर प्रणालीका आधारमा सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय भएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सुचना अधिकारी जनक थापाले रातोपाटीलाई बताए ।
निजी र सार्वजनिक दुवै सवारी साधन जिल्ला भित्र चल्ने छन् । यस्तै रुपन्देहीका पसल खोल्नका लागि विहान ११ बजेदेखि ६ बजे सम्म दिने भएको छ । यसअघि ११ देखी ४ बजे सम्म खेल्न लिएको थियो । निषेधाज्ञा भने असार २१ गते राती १२ बजे सम्म जारी रहने जिल्ला प्रशासन कार्यालय जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘जनसंख्या धेरै वा थोरै हुनु समस्या होइन, राज्यको दृष्टिकोण नहुनु मूल समस्या हो’
-
के हुन्छ फिट्किरी पानीमा खुट्टा धुँदा ?
-
सशस्त्र प्रहरीद्वारा सिराहाको सीमा क्षेत्रबाट १५ लाख बढीको अवैध सामान बरामद
-
डडेलधुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
-
सबैका लागि लाभदायक नहुन सक्छ व्रत
-
युवालाई कृषिमा आकर्षित गर्दै हेटौँडाको जोड, सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण