‘मार्यो मार्यो’ मा शंकर, कविता र नवराजको अभिनय
बुधबार, १६ असार २०७८, २० : १८
गायक अभय ढुंगेलको नयाँ गीत ‘मार्यो मार्यो’ सार्वजनिक भएको छ । ढुंगेललाई गायनमा रेश्मा सुनुवारले साथ दिएकी छिन् । शब्द तथा संगीत समेत ढुंगेलकै रहेको गीतमा बाबु प्रधानको संगीत संयोजन छ ।
गीतको भिडियोका निर्देशन तथा कोरियोग्राफी शंकर बिसीले गरेका हुन् । भिडियोमा शंकर, कविता न्यौपाने र नवराज पौडेलको अभिनय देख्न सकिन्छ । दुर्गा पौडेलले छायाँकन गरेको भिडियोमा नविन घर्तीमगरले सम्पादन गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काँधमा भारी, साथमा वस्तुभाउ: बर्खा छल्न र चरनका लागि लेक उक्लिँदै गोठाला
-
सीमा क्षेत्रको बाँध अग्लो बनाउँदा, गौर डुबानको जोखिममा
-
आजको मौसम : कतै बादल र वर्षाको भेल, कतै टन्टलापुर घाम र तातो दिन
-
आइभरी कोस्ट र इक्वेडरबिचको पहिलो हाफ गोलरहित बराबरी
-
सोमबार यस्तो छ विदेशी मुद्राको विनिमय दर
-
मङ्गलाको तटीय क्षेत्रमा कटान र बाढीको जोखिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण