फिल्मको टाइटलले कार्तिक आर्यन चर्चामा
अभिनेता कार्तिक आर्यन पछिल्लो समय फिल्म ‘सत्यनारायण की कथा’ को कारणले चर्चामा छन् । चर्चाको कारण टाइटल हो । फिल्मको टाइटललाई धार्मिक संगठनले आपत्ति जनाएका छन् । जसको कारण निर्माण युनिटले टाइटल नाम परिवर्तन गर्ने निर्णय गरेको छ । जसको जानकारी फिल्म निर्देशक समीर विद्धानले शनिबार ट्वीटर मार्फत दिएका हुन् ।
‘एक फिल्मको टाइटल रचनात्मक हिसावले ब्यवस्थित तरिकाले जुर्छ’ निर्देशक समीरले भन, ‘हामीले भावनाको ठेस पुर्याउनेबाट बच्नका लागि हालै घोषित आफ्नो फिल्म ‘सत्यनारायण की कथा’ को टाइटल परिवर्तन गर्ने फैसला गरेका छौ । फिल्म निर्माता तथा क्रियटिभ निर्देशकले पनि यो निर्णयमा समर्थन गरेका छन् ।’ फिल्मको प्रेम कहानीका लागि नयाँ टाइटल छिट्टै घोषणा गरिनेछ उनले बताएका छन् ।
फिल्मको भिडियो टिजर पोष्टर हालै रिलिज गरिएको छ । फिल्मका निर्माता साजिद नाडियाडवाला हुन् । फिल्मको कथा ‘एक एपिक लव स्टोरी’ बताइएको छ । फिल्मको मुख्य भूमिकामा कार्तिक चयन भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : चीनमा २ नेपाली युवा पक्राउ, कर्मचारीहरूको सरुवा प्रक्रिया अब डिजिटल
-
पहिलो हाफमा नर्वेलाई अग्रता, आइभरी कोस्टले पायो ९ कर्नर किक
-
आइभरी कोस्टविरुद्ध नर्वेलाई अग्रता, नुसाले गरे गोल
-
जर्मनीकी विकासमन्त्रीसँग राप्रपा सांसद ओलीको भेट
-
एन्फा पूर्व अध्यक्ष शेर्पा हाजिर जमानीमा रिहा
-
एकैपटक हवाई इन्धनको मूल्यमा भारी कटौती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण