दाङमा असार ३१ गतेसम्म निषेधाज्ञा
मङ्गलबार, २२ असार २०७८, १७ : २३
कोरोना संक्रमणको जोखिम अझै जारी रहेको भन्दै दाङमा जारी निषेधाज्ञा असार ३१ गते सम्मलाई लम्ब्याइएको छ । दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले लकडाउनलाई असार ३१ गते सम्म जारी राख्ने निर्णय भएको बताए ।
यसअघि असार १५ गते बसेको केन्द्रको बैठकले गरेका निर्णयमा कुनै फेरबदल नगरिएको र लकडाउनलाई थप ९ दिन थपिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
बजार तथा व्यवसाय बिहान ६ बजे देखी बेलुका ६ बजे सम्म खुल्ने र सरकारी कार्यालय एवं बैंक तथा वित्तिय संस्थाहरु विहान १० देखी बेलुका ५ बजे सम्म खुल्ला गर्ने पुरानै निर्णयलाई यथावत राखिएको छ । जिल्ला पछिल्ला दिनहरुमा कोरोना संक्रमणको दर घटेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘जनसंख्या धेरै वा थोरै हुनु समस्या होइन, राज्यको दृष्टिकोण नहुनु मूल समस्या हो’
-
के हुन्छ फिट्किरी पानीमा खुट्टा धुँदा ?
-
सशस्त्र प्रहरीद्वारा सिराहाको सीमा क्षेत्रबाट १५ लाख बढीको अवैध सामान बरामद
-
डडेलधुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
-
सबैका लागि लाभदायक नहुन सक्छ व्रत
-
युवालाई कृषिमा आकर्षित गर्दै हेटौँडाको जोड, सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण