पल्पामा टिपर दुर्घटना, चालकको मृत्यु
बुधबार, २३ असार २०७८, ०४ : ००
बुटवल । सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्डमा बुधबार बिहान टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
लुम्बिनी प्रदेश ट्राफिक कार्यालय बुटवलका अनुसार लु२ख ८२० नम्बरको टिपर सडकबाट १५० मिटर तल तिनाउ नदीमा खस्दा चालक पाल्पा पूर्वखोला गाउँपालिका वडा नं. ५ का ३६ वर्षीय सुदीप गैरेको मृत्यु भएको हो ।
चुनढुङ्गा लोड गरी बुटवल आउँदै गरेको टिपर दुर्घटना भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘जनसंख्या धेरै वा थोरै हुनु समस्या होइन, राज्यको दृष्टिकोण नहुनु मूल समस्या हो’
-
के हुन्छ फिट्किरी पानीमा खुट्टा धुँदा ?
-
सशस्त्र प्रहरीद्वारा सिराहाको सीमा क्षेत्रबाट १५ लाख बढीको अवैध सामान बरामद
-
डडेलधुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
-
सबैका लागि लाभदायक नहुन सक्छ व्रत
-
युवालाई कृषिमा आकर्षित गर्दै हेटौँडाको जोड, सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण