पाल्पामा ट्याक्टर दुर्घटना, चालकको मृत्यु
आइतबार, २७ असार २०७८, १९ : ४५
पाल्पामा भएको ट्याक्टर दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । आइतबार अपरान्ह जिल्लाको तिनाउँ गाउँपालिका–२ सिस्नेमा लु २ त २५३ नम्वरको ट्याक्टर दुर्घटना हुँदा सोही वडाका ३८ वर्षीय दुर्गाबहादुर गाहको मृत्यु भएको हो ।
गाहको च्यापिएर घटना स्थल मै मृत्यु भएको पाल्पाका प्रहरी प्रवक्ता डिएसपी रामेश्वर त्वातीले जानकारी दिए । गाह ट्रयाक्टरका चालक हुन् । दुर्घटनामा सोही स्थानका सहचालक ४२ बर्षीय एकबहादुर थापा घाइते भएका छन् । उनको अवस्था सामान्य रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आश्रम आश्रित बालबालिकाको शिक्षा र उद्धार तथा पुनःस्थापनाका लागि सहकार्य
-
औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी
-
कमैया मुक्तिको २६ वर्ष : समस्या जहाँको त्यहीँ, पुर्जा छ, स्रेस्ता छैन
-
आज यी ५ प्रदेशमा अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण