‘तिम्रो मन बदलिएछ’ मा बलेको प्रिन्सी र प्रिज्मासँग रोमान्स
आइतबार, ०३ साउन २०७८, १५ : १०
गायक यशकुमार र गायिका सपनाश्रीले २० वर्षअघि गाएको गीत ‘तिम्रो मन बदलिएछ’ नयाँ भर्सनमा आएको छ । गीतमा यशसले गायिका मिलन नेवारसँगको सहकार्यमा नयाँ भर्सनमा ल्याएका हुन् ।
यशकै शब्द र संगीत रहेको गीतको एरेन्ज देवेश राईले गरेका छन् । गीतको भिडियोमा सागर लम्साल, प्रिज्मा–प्रिन्सी खतिवडा फिचर्ड छन् । भिडियोमा आकाश कार्की, जीवन नेपाल र रेशम बुढाथोकीको पनि अभिनय देख्न सकिन्छ ।
अभिनेत्रीद्वय प्रिन्सी र प्रिज्माले बच्चादेखि सुन्दै आएको गीतमा अभिनय गर्न पाउनु सपना पनि नसोचेको फल पाएको बताए । निकेश खड्काको निर्देशन रहेको भिडियोमा बुद्ध थापा र उनको समूहको छायाँंकन, विकास धमलाको सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी विद्यालय सुधार्दै मध्यपुरथिमि : 'बुक फ्रि डे' देखि विद्यार्थीको दुर्घटना बिमासम्मका जनमुखी कार्यक्रम
-
काँधमा भारी, साथमा वस्तुभाउ: बर्खा छल्न र चरनका लागि लेक उक्लिँदै गोठाला
-
सीमा क्षेत्रको बाँध अग्लो बनाउँदा, गौर डुबानको जोखिममा
-
आजको मौसम : कतै बादल र वर्षाको भेल, कतै टन्टलापुर घाम र तातो दिन
-
आइभरी कोस्ट र इक्वेडरबिचको पहिलो हाफ गोलरहित बराबरी
-
सोमबार यस्तो छ विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण