रुपन्देहीमा खोलाले बगाउँदा २ जना बेपत्ता
शुक्रबार, ११ भदौ २०७८, १४ : ०६
रुपन्देहीमा खोलामा आएको बाढीले बगाउँदा २ जना बेपत्ता भएका छन् । रुपन्देहीको ओमसतियमा गाउँपालिका लगायतका स्थानमा आएको बाढीले बगाउँदा २ जना बेपत्ता भएका हुन् । वेतलियाको रोहणी खोलाले बगाउँदा स्थानीय ५० वर्षीय रामेश्वर लोभ वेपत्ता भएका छन् । त्यस्तै दानव खोलामै अर्का एक युवक पनि वेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता सत्यनारायण थापाका अनुसार दानव खोलामा दाउरा टिप्न गएका सम्मरीमाई ३ पिपरहवाका २३ वर्षीय बब्लु लोधलाई बाढीले बगाएको प्रहरीले जानकारी दिएको छ । वेपत्ता दुवै जनाको खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीकाअनुसार रुपन्देहीको कन्चन गाउँपालिका ३ को बस्तीमा बाढी पस्दा ८ वटा घरमा क्षति भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चौतर्फी आलोचना भएपछि हटाइयो ‘मास्टर्नी’ गीत, प्रियंका र दुर्गेशले मागे माफी
-
१० बजे १० समाचार : संवादहीनता तोड्दै प्रधानमन्त्रीदेखि रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दलसम्म
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवाद : प्रियंकाले मागिन् माफी
-
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
डा. देवेन्द्रराज पाण्डेको ८७ वर्षको उमेरमा निधन
-
दाङमा ७७ प्रतिशत रोपाइँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण