पाल्पामा भीरबाट लडेर एक बृद्धको मृत्यु
शुक्रबार, ११ भदौ २०७८, २१ : ४३
पाल्पामा भीरबाट लडेर एक बृद्धको मृत्यु भएको छ । पाल्पाको निस्दी गाउँपालिका–४, मित्यालमा बाटो मर्मत गरेर घर फर्किने क्रममा चिउरीबास निवासी ५८ वर्षीय खर्गसिं विकको भिरबाट लडेर मृत्यु भएको हो । बाटो मर्मत गर्न गएका विक हराएपछि खोजी गर्न खटिएको प्रहरी र स्थानीयवासीले उनलाई मृतावस्थामा भेटेका थिए ।
विकको शव बाटोभन्दा करिब ३ सय मिटर तल अल्झेको अवस्थामा फेला परेको थियो । उनको शव अहिले पोस्टमार्टमको लागि रामपुरमा अस्पतालमा पठाएको जिल्ला प्रहरी कार्यालय पाल्पा प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चौतर्फी आलोचना भएपछि हटाइयो ‘मास्टर्नी’ गीत, प्रियंका र दुर्गेशले मागे माफी
-
१० बजे १० समाचार : संवादहीनता तोड्दै प्रधानमन्त्रीदेखि रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दलसम्म
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवाद : प्रियंकाले मागिन् माफी
-
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
डा. देवेन्द्रराज पाण्डेको ८७ वर्षको उमेरमा निधन
-
दाङमा ७७ प्रतिशत रोपाइँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण