रुपन्देहीमा बेवारिसे अवस्थामा पुरुषको शव फेला, शवको सनाखत हुन सकेन
शुक्रबार, १८ भदौ २०७८, १० : ५८
रुपन्देहीको तिलोत्तमा नगरपालिका–७ मा बेवारिसे अवस्थामा पुरुषको शव फेला परेको छ ।
बिहीबार तिलोत्तमा नगरपालिका–७ हरैयास्थित ३६ कुलोमा नाम थर ठेगाना नखुलेको अन्दाजी ३२ बर्षीय पुरुषको शव फेला परेको हो ।
शुक्रबार बिहानसम्म शवको सनाखत हुन नसकेको रुपन्देहीका प्रहरी प्रवक्ता डिएसपी सत्य नारायण थापाले जानकारी दिए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण