शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

दाङमा करेन्ट लागेर एक पुरुषको मृत्यु

शुक्रबार, १८ भदौ २०७८, १४ : १५
शुक्रबार, १८ भदौ २०७८

दाङमा करेन्ट लागेर एक जनाको आज मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–१० पड्डाका ५२ वर्षीय सुरेश डाँगी रहेका इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

उनले  घरका कोठामा बत्ती बाल्ने क्रमममा डाँगीलाई  करेन्ट लागेको र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप