आज एमाले गुल्मीको संयुक्त भेला, ज्ञवाली र विष्टले सम्बोधन गर्दै
बुधबार, ३० भदौ २०७८, ११ : २६
नेकपा एमालेका नेताहरु प्रदीपकुमार ज्ञवाली र गोकर्णराज विष्टले आज गृहजिल्लामा अगुवा कार्यकर्ताहरूलाई सम्बोधन गर्दैछन् ।
नेताद्वय ज्ञवाली र विष्टले दिउँसो साढे १ बजे सदरमुकाम तम्घासको इन्द्रेणी पार्टी प्यालेसमा आयोजना गरिएको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने भएका हुन् ।
कार्यक्रमलाई दुवै नेताले सम्बोधन गर्ने नेकपा एमाले गुल्मी जिल्ला कमिटी अध्यक्ष मधुकृष्ण पन्तले जानकारी दिए । उनका अनुसार दुबै नेताहरु सदरमुकाम तम्घास आइपुगेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाङमा ७७ प्रतिशत रोपाइँ
-
देशभर मनसुनी गतिविधि सक्रिय
-
शक्ति बस्नेतको प्रश्न : सरकारमा सहभागी हुन यति धेरै हतारो किन गर्नु परेको होला ?
-
प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धतामा कमी, गत आर्थिक वर्षमा ५८ अर्ब मात्रै
-
अल्पमतमा परेपछि चुपचाप छन् कर्णालीका मुख्यमन्त्री
-
स्पेनका प्रधानमन्त्री सान्चेज विश्वकप फुटबल फाइनल खेल हेर्न न्यूयोर्क जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण