श्री मैत्री समाज नेपाललाई नेपाल बैंकको आर्थिक सहयोग

person explore access_timeभदौ ३०, २०७८ chat_bubble_outline0

काठमाडौं । नेपाल बैंक लिमिटेडले काभ्रेको धुलिखेल स्थित सञ्जिवनी माध्यमिक विद्यालयमा अध्ययनरत फरक हिसावले सक्षम बालबालिकाको लागि २० थान ए ग्रेडको अन्तरबिन्दु ब्रेल स्लेट उपलब्ध गराएको छ ।

नेपाल बैंकका प्रवक्ता प्रकाशकुमार अधिकारीले श्री मैत्री समाज नेपालका अध्यक्ष प्रमेद्र ढकाललाई ४० हजार रुपैयाँ बराबरको उक्त सामाग्रीहरु हस्तान्तरण गरेका हुन् ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।