बुटवलमा समाजवादी युवा संघको ५१ सदस्यीय नगर समिति गठन
जनता समाजवादी पार्टी (जसपा) को भ्रातृ संगठन समाजवादी युवा संघको बुटवल नगर समिति गठन गरिएको छ । सोमबार भएको भेलाबाट सुरज हितान मगरको अध्यक्षतामा ५१ सदस्यीय नगर समिति गठन गरिएको हो । पार्टीलाई सशक्त बनाउन भ्रातृ संगठनलाई चलायमान बनाउने अभियान अन्तर्गत नगर कार्यसमिति गठन गरिएको बताइएको छ ।
जसको उपाध्यक्षमा रोनिश श्रेष्ठ, मिना गुरूङ्ग , राजु परियार, सन्देश बुढा मगर, रहेका छन् । सचिवमा भरत पौडेल , सह–सचिव गणेश न्यौपाने, कोषाध्यक्षमा अलि हुसेन रहेका छन् । कार्यसमितिको सदस्यमा आकाश क्षेत्री,सुरज तुलाचन रोहित आले मगर कमल खराल आश्विन आले मगर,चेतन थापा,लक्की क्षेत्रीलगायत रहेका छन् ।
भेलालाई जसपा लुम्बिनी प्रदेश सहईन्चार्ज कमल खनाल, मुख्य सचिव यज्ञ पोख्रेललगायतले सम्वोधन गर्दै पार्टीमा युवाहरुको भूमिका महत्वपूर्ण रहेको धारणा राखेको केन्द्रीय सदस्य पंकज राईले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धतामा कमी, गत आर्थिक वर्षमा ५८ अर्ब मात्रै
-
अल्पमतमा परेपछि चुपचाप छन् कर्णालीका मुख्यमन्त्री
-
स्पेनका प्रधानमन्त्री सान्चेज विश्वकप फुटबल फाइनल खेल हेर्न न्यूयोर्क जाने
-
जनकपुरका अतिक्रमित पोखरी र डिल सात दिनभित्र खाली गर्न निर्देशन
-
‘इजरायली ‘दण्डहीनता’ भावी प्यालेस्टिनी राज्यको लागि खतरा’
-
विधिपूर्वक साउने सङ्क्रान्ति मनाइयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण