काइलीको खुनी अवतार
टेलिभिजन स्टार काइली जेनरले नयाँ कस्मेटिक ब्राण्डको प्रमोशनका लागि फोटोशुट गराएकी छन् । उनले न्यूड भएर खुनी अवतारमा गराएको उक्त फोटोले सामाजिक सञ्जालमा चर्चा पाएको छ । उनले केही दिन अगाडि मात्रै नयाँ कस्मेटिक ब्राण्डको लागि मिट प्रिटेन्ड कस्ट्युममा फोटोशुट गराएकी थिइन् । त्यसलगत्तै उनले फेरि न्यूड भएर गराएको यो फोटोलाई नराम्रो प्रतिक्रिया धेरै आएको छ ।
तस्बिरमा काइलीको पूरै शरीरभरी रगत लतपतिएको छ । ह्वाइट ब्याकड्रपमा रगतले भरिएको काइलीको फोटो डरलाग्दो देखिन्छ । काइलीको उक्त डरलाग्दो फोटो हरर फ्रेन्चाइजीसँगै कोलाबोरेशनका लागि शुट गरिएको हो ।
काइलीको उक्त तस्बिरको उद्देश्य कस्मेटिक ब्राण्डको प्रमोशनका लागि भए पनि दर्शकले भने गलग व्याख्या गरिरहेका छन् । उनी गर्भवती हुँदा हुँदै पनि त्यस्तो फोटोशुट गराएको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले असन्तुष्टि व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप २०२६ को समूह चरणपछि को कति शक्तिशाली ?
-
पोखराका दुई उत्कृष्ट किसान सम्मानित
-
गण्डकीको बजेट पारित, ३३ अर्बमा कुन मन्त्रालयलाई कति बजेट ?
-
‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान
-
ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार
-
चट्याङ लागेर एक महिलाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण