आर्यनलाई भेट्न आर्थर रोड जेल पुगे शाहरुख, छोरा गिरफ्तार भएपछिको पहिलो भेट
ड्रग्स केसमा आर्थर रोड जेलमा बन्द आर्यन खानलाई भेट्न शाहरुख खान बिहिबार त्यहाँ पुगेका छन् । आर्यनको गिरफ्तारीपछि यो उनीहरुको पहिलो भेट हो । क्रुज ड्रग्स पार्टी केसमा आरोपी आर्यन खानको जमानत याचिका बुधबार पुनः खारेज भयो ।
आर्यनका वकिल अमित देसाई र सतिश मानशिन्दे न्यायाधीश नितिन साम्बरेको कोर्ट रुममा जमानतका लागि पुगे तर त्यतिबेलासम्म हाईकोर्टको बेन्च उठिसकेको थियो । अब यो सुनुवाई बिहिबार हुनेछ ।
#WATCH Actor Shah Rukh Khan reaches Mumbai's Arthur Road Jail to meet son Aryan who is lodged at the jail, in connection with drugs on cruise ship case#Mumbai pic.twitter.com/j1ozyiVYBM
— ANI (@ANI) October 21, 2021
यद्यपि, उनका लागि बम्बे हाईकोर्टबाट जमानत पाउन सहज हुनेछैन किनभने अदालतमा १ नोभेम्बरदेखि दिवालीको छुट्टी छ र उनीसँग अब सात दिनको वर्किङ डेज छन् । त्यसपछि अदालत १४ नोभेम्बरमा मात्रै खुल्ला रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप २०२६ को समूह चरणपछि को कति शक्तिशाली ?
-
पोखराका दुई उत्कृष्ट किसान सम्मानित
-
गण्डकीको बजेट पारित, ३३ अर्बमा कुन मन्त्रालयलाई कति बजेट ?
-
‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान
-
ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार
-
चट्याङ लागेर एक महिलाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण