कुमारी बैंक र रोडीयो क्याफेबीच व्यवसायिक साझेदारीको सम्झौता
सोमबार, ०८ कात्तिक २०७८, १७ : १०
कुमारी बैंक लिमिटेड र खुसुबूँस्थित रोडीयो क्याफ एण्ड बार प्राइभेट लिमिटेडबीच व्यवसायिक साझेदारीको सम्झौता भएको छ । उक्त सम्झौताअनुसार बैंकले कुमारी बैंकको डेबिट/क्रेडिट कार्डमार्फत क्याफेको बिल पेमेन्ट गर्दा ग्राहकलाई विशेष छुट दिने जनाएको छ ।
सोमबार राजधानी आयोजित एक कार्यक्रमकाबीच दुई कम्पनीहरु यस्तो सहमति गरेका हुन् । बैंक तर्फबाट मार्केटिङ प्रमुख नवीन मुनि बज्राचार्य क्याफेका तर्फबाट निर्देशक सुचित्रा महर्जनले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । यसका साथै कुमारी बैंकका ग्राहकले रोेडीयो क्याफ एण्ड बारमा विभिन्न आउटलेट तथा खानपिनमा १० प्रतिशतसम्मको छुट समेत प्राप्त गर्न सक्ने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण