आर्यनको जमानतविरुद्ध एनसीबी सर्वोच्च अदालत जान सक्ने
सोमबार, ०६ मङ्सिर २०७८, १२ : ४५
क्रुज ड्रग्स केसमा बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानको मुश्किल बढ्न सक्छ । नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) आर्यनको जमानतविरुद्ध सर्वोच्च अदालत जानेबारे विचार गरिरहेको छ ।
एनसीबी अधिकारीका अनुसार बम्बे हाइकोर्टको जमानत आदेशको अनुसन्धानपछि कानूनी परमार्श लिइँदैछ । स्मरण रहोस्, आर्यनले ड्रग्स मामिलामा बम्बे हाई कोर्टबाट जमानत पाएका थिए । अदालतले आफ्नो निर्णयमा आर्यनविरुद्ध ड्रग्सको विषयमा कुनै प्रमाण भेटिएको छैन ।
So Aryan Khan is and was innocent says Bombay High Court.
— Sanjay Gupta (@_SanjayGupta) November 20, 2021
Who compensates for what he went through, his family went through. https://t.co/LWNzbR7riB
यो पनिः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिव परियारलाई ‘म्युजिक खबर दशक संगीत सम्मान’
-
मध्य असारसम्म १२ प्रतिशत मात्रै रोपाइँ : मल र मनसुनको मारमा किसान
-
ककपिटमा धुवाँ देखिएपछि श्री एयरलाइन्सको जहाज आपतकालीन अवतरण
-
ओलीपछि लेखकले मागे जेनजी आन्दोलनसम्बन्धी आयाेगकाे प्रतिवेदन
-
यू–१९ एसीसी महिला प्रिमियर कप : पाख्रिनकाे कप्तानीमा नेपाली टाेलीकाे घोषणा
-
अफ्रिकी टिमहरू विश्वकप जित्न कति सक्षम छन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण