एकातिर सर्वसम्मतिको प्रयास, अर्कोतिर भीम रावलको चुनावी प्रचार, तस्बिरहरु हेर्नुहोस्
आइतबार, १२ मङ्सिर २०७८, ११ : २९
नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने तयारी गरेका भीम रावलले चुनावी प्रचार सुरु गरेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो तजबिजमा पदाधिकारी र सदस्यहरुको नामावली निर्वाचित गर्नका लागि तयार गरिरहँदा उपाध्यक्ष रावलले निर्वाचन केन्द्रीत गतिविधि सुरु गरेका हुन् ।
आइतबार बन्दसत्र हलबाहिर रावलले अध्यक्ष पदमा 'मेरो उम्मेदवारी किन ?' भन्दै ३१ पन्ने पर्चा नै प्रतिनिधिहरूलाई बाँडिरहेका छन् । यद्यपि स्वयंसेवकहरूले भने प्रतिनिधिबाट ती पर्चाहरू खोसिरहेका छन् ।
यो पनि
तस्बिरहरु हेर्नुहोस्














खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
