आइतबार, ०२ असार २०८१
ताजा लोकप्रिय

एकीकृत समाजवादी प्रवेशबारे के भन्छन् भीम रावल ?

काठमाडौँ । नेकपा (एमाले)का असन्तुष्ट नेता एवं पूर्वउपाध्यक्ष डा. भीम रावलले नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गर्ने सोच नभएको बताएका छन् । एकीकृत समाजवादी प्रवेश गर्ने हल्ला गलत प्रचारका लागि भइरहेको...