अभिनेत्री करिना र अमृतालाई कोरोना संक्रमण
सोमबार, २७ मङ्सिर २०७८, १७ : ४६
बलिउड अभिनेत्री करिना कपुर खान र अमृता अरोडा कोरोना संक्रमित भएका छन् । केही दिनदेखि बलिउडका कयौ पार्टीमा सहभागी दुवै अभिनेत्रीले अहिले आफुलाई आइसोलेट गरेका छन् । करिनाले आफ्नो गल्र्स ग्याङ्का साथ ७ डिसेम्बरमा पार्टी गरेकी थिइन् ।
पार्टीमा उनकी दिदी करिश्मा कपुर, मलाइका अरोडा समेत सहभागी थिए । अनिल कपुरको घरमा पनि प्रि क्रिसमस पार्टी भएको थियो । जसमा करिश्मा कुसर, मलाईका अरोडा, अर्जुन कपुर, मसाबा गुप्ता सामेल थिए ।
बिएमसीले करिना र अमृताको सम्पर्कमा आउने सबैलाई आरटिपिसिआर टेस्ट गर्न समेत अपिल गरेको छ । करिना र अमृता करण जौहरको पार्टीमा पनि सहभागी थिए । बिएमसीले उक्त पार्टीमा रहेको सबैमा कन्ट्याक ट्रेसिङ सुरु गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्य असारसम्म १२ प्रतिशत मात्रै रोपाइँ : मल र मनसुनको मारमा किसान
-
ककपिटमा धुवाँ देखिएपछि श्री एयरलाइन्सको जहाज आपतकालीन अवतरण
-
ओलीपछि लेखकले मागे जेनजी आन्दोलनसम्बन्धी आयाेगकाे प्रतिवेदन
-
यू–१९ एसीसी महिला प्रिमियर कप : पाख्रिनकाे कप्तानीमा नेपाली टाेलीकाे घोषणा
-
अफ्रिकी टिमहरू विश्वकप जित्न कति सक्षम छन् ?
-
वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण