बलिउड अभिनेत्री करिना कपुर खान र अमृता अरोडा कोरोना संक्रमित भएका छन् । केही दिनदेखि बलिउडका कयौ पार्टीमा सहभागी दुवै अभिनेत्रीले अहिले आफुलाई आइसोलेट गरेका छन् । करिनाले आफ्नो गल्र्स ग्याङ्का...