मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

३ हजार ७७ मत गणना हुँदा विश्वकर्मा र जीवन परियारबीच कडा टक्कर

बिहीबार, ०१ पुस २०७८, २१ : १४
बिहीबार, ०१ पुस २०७८

नेपाली काँग्रेसको सहमहामन्त्रीमा  मानबहादुर विश्वकर्मा र जीवन परियारबीच कडा टक्कर देखिएको छ । ३ हजार ७७ मत गणना हुँदा विश्वकर्माले ७ मत अग्रता लिएका हुन् ।

परियारले १४३५ मत ल्याएका छन् भने  मानबहादुर विश्वकर्माले १४४३ मत पाएका छन् । दलि तर्फबाट एकजना सहमहामन्त्रीमा निर्वाचित हुने छन् ।

परियार शेखर कोइराला प्यानलका सहमहामन्त्रीका उम्मेदवार हुन् भने विश्वकर्मा शेरबहादुर समूहबाट  चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप