शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

२९९३ मत गणना हुँदा शशांकले ल्याए सर्वाधिक मत, एनपी साउद पछिपछि

आइतबार, ०४ पुस २०७८, १६ : ०९
आइतबार, ०४ पुस २०७८

नेपाली काँग्रेसको खुला केन्द्रीय सदस्य तर्फको मतगणना आइतबार दोस्रो दिन पनि जारी छ । आइतबार दिउँसो सावा ३ बजेको मतगणनाअनुसार शशांकले सर्वाधिक २४४२ मत पाएका छन् भने एनपी साउदले १८९६ मत ल्याएर दोस्रो स्थानमा रहेका छन् ।

हालसम्म २९९३ मत गणना भएकामा बालकृष्ण खाँण १८५१ मत पाएर तेस्रो स्थानमा रहेका छन् ।  काँग्रेसमा खुलातर्फ केन्द्रीय सदस्यमा ९९ जना उम्मेदवार रहेकामा ३५ जना निर्वाचित हुने व्यवस्था रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप