जनजातीतर्फबाट हितबहादुर तामाङ बने केन्द्रीय सदस्य
आइतबार, १८ पुस २०७८, १८ : २०
नेकपा माओवादी केन्द्रको जनजातीतर्फको केन्द्रीय सदस्यमा हितबहादुर तामाङ केन्द्रीय सदस्य चयन बनेका छन् । उनी जनजाति पुरुष ११ जनाको सूचीमा केन्द्रीय सदस्यमा समेटिएका हुन् ।
माओवादी अध्यक्ष प्रचण्डले आइतबारको बन्दसत्रमा उनको नाम घोषणा गरेका हुन् ।