नुवाकोटबाट विमला सुवेदी बनिन् केन्द्रीय सदस्य
आइतबार, १८ पुस २०७८, १८ : २४
नुवाकोटकी बिमला सुवेदी माओवादी केन्द्रको केन्द्रीय सदस्य बनेकी छन् । माओवादीको आठौं महाधिवेशनबाट उनी केन्द्रीय सदस्य बनेकी हुन् ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बन्द सत्रमा उनको नाम घोषणा गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिधा कुरालाई ‘बयान गराउने’ सर्वोच्चको आदेश
-
हजुरबुबा/हजुरआमाको आहारको असर नातिनातिनामा
-
पर्यटकीय सिजनमा नेपाल आउने पर्यटकको सङ्ख्या बढ्यो (तस्बिरहरू)
-
नेपालमा चाँडोभन्दा चाँडो आइटी हबको विकास गर्न जरुरी : मन्त्री शर्मा
-
सामसङ ग्यालेक्सी एम५५ ५जी सार्वजनिक
-
दुर्गा प्रसाईंको हतियारबारे छानबिन समितिले बुझायो प्रतिवेदन