बालबालिकालाई फाइजर खोप दिन सुरु, तस्बिरहरू हेर्नुहोस्
मङ्गलबार, २७ पुस २०७८, १३ : ४४
काठमाडौँ र ललितपुरमा मङ्गलबारदेखि १२ देखि १८ वर्ष उमेरसम्मका बालबालिकालाई कोभिडविरुद्धको फाइजर र मोडर्ना खोप लगाइँदैछ । स्वास्थ्य कार्यालय काठमाडौँका अनुसार मङ्गलबारदेखि हरेक स्थानीय तहमा कोरोनाविरुद्धको खोप उपलब्ध हुनेछ ।
सरकारले मङ्गलबारबाट विद्यालय बन्द भए पनि खोप कार्यक्रम भने यथावत् सञ्चालन गर्ने तयारी गरेको छ । विद्यार्थीलाई खोप लिनका लागि परिचयपत्र लिएर जान स्वास्थ्य कार्यालयले आग्रह गरेको छ । भक्तपुर स्वास्थ्य कार्यालयले भने शुक्रबारदेखि खोप अभियान सञ्चालन गर्ने तयारी गरेको छ ।





















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण