यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकका अनुसार आज बुधबार विदेशी मुद्राको विनिमयदर अमेरिकी डलर एकको खरिददर १२१ रुपैयाँ २८ पैसा र बिक्रीदर १२१ रुपैयाँ ८८ पैसामा रहेको छ ।
यस्तै युरोपियन युरो एकको खरिददर १३३ रुपैयाँ ९४ पैसा र विक्रीदर १३४ रुपैयाँ ६० पैसा रहेको छ भने पाउन्डस्टललिङ एकको खरिददर १५८ रुपैयाँ ७२ पैसा र बिक्रीदर १५९ रुपैयाँ ५० पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
यस्तै, अस्ट्रेलियन डलर आज एकको खरिददर ९० रुपैयाँ ९५ पैसा र बिक्रीदर ९१ रुपैयाँ ४० पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ १५ पैसा र बिक्रीदर ९७ रुपैयाँ ६३ पैसा रहेको छ । यता जापानी यन आज १० बराबर नेपाली ९ रुपैयाँ ८२ पैसा र बिक्रीदर ९ रुपैयाँ ८७ पैसा रहेको छ भने चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ०४ पैसा र बिक्रीदर १९ रुपैयाँ १४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
यता साउदी अरवियन रियाल आज एकको खरिददर ३२ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४९ पैसा रहेको छ भने कतारी रियाल आज एकको खरिददर ३३ रुपैयाँ १९ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिम र कालिकोटमा सवारी दुर्घटना : दुई जनाको मृत्यु, १५ जना घाइते
-
राष्ट्रपतिलाई ओलीको प्रश्न : त्यस्तो मान्छे सल्लाहकार राख्न मिल्छ ?
-
रुखमा बाँधेर जलाइएको अवस्थामा शव फेला
-
कोशी प्रदेशसभाको अधिवेशन आह्वान
-
छानबिन समिति बनाए कांग्रेसले रवि लामिछानेको राजीनामा माग्छ : केपी ओली
-
श्रीमतीको अश्लील भिडियो फेसबुकमा हाल्ने श्रीमान् पक्राउ