तनहुँमा निर्वाचनको सम्पूर्ण तयारी पुरा
तनहुँ - जिल्लाका सबैजसो मतदान केन्द्रमा कर्मचारी र आवश्यक बन्दोबस्ती भैसकेको घिमिरेले बताए । जिल्लाभर तीन हजार १ सय ७६ कर्मचारी चुनावका लागि खटिएका छन् ।
-जिल्लाभर तोकिएका दुई सय ६५ मतदान केन्द्रमा मंगलबारदेखि परिचय पत्र वितरण थालिएको हो । यो क्रम आज साँझ सम्म चल्ने छ ।
-जिल्लामा एक हजार ८४ म्यादी, ८ सय जनपथ प्रहरी परिचालन गरिएको छ ।
-केन्द्रिय र क्षेत्रीय नीतिअनुसार सुरक्षा नीति तयार गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख उमेशराज जोशीले बताए जानकारी दिए ।
-तनहुँमा १३६ मतदानस्थल र २६५ वटा केन्द्रहरु छन् ।
-सबै मतदान केन्द्रमा कर्मचारी, प्रहरी र सेनाको टोलि पुगिसकेको उनले बताए ।
मतदान स्थललाई सम्वेदनशील अति सम्वेदनशील र सामान्य गरी छुट्टाइएको छ । सोही अनुसार सुरक्षाकर्मीको परिचालन ९ जनादेखि बढीमा २२ जनासम्म जनपथ प्रहरी परिचालन गरिएको छ । आवश्यकता अनुसार म्यादी प्रहरी परिचालन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बजेट अस्वाभाविक रूपमा ठुलो आकारको आयो, स्रोत जुट्ने अवस्था देखिँदैन’
-
सुदूरपश्चिम प्रदेशका २६ पालिकाले उठाएनन् रासायनिक मल
-
स्वास्थ्य सम्बद्ध सङ्घसंस्थाका पदाधिकारीहरूलाई अनिवार्य समावेश गर्न माग
-
श्रम संस्कृति पार्टीका सांसदहरूले नाराबाजीसहित बेल घेराउ गरे, सभामुख पेलेरै अघि बढे (तस्बिरहरू)
-
इजरायली सेनाद्वारा वेस्ट ब्याङ्कका विभिन्न क्षेत्रबाट १३ जना प्यालेस्टिनीलाई पक्राउ
-
सांसद हमालद्वारा राष्ट्रियताको विषयमा एकताबद्ध हुन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण