विराटनगरको नाङ्लो रेस्टुरेन्टमा आगलागी
बिहीबार, ३० असार २०७९, १५ : ३०
विराटनगरको नाङ्लो रेस्टुरेन्टमा आगलागी भएको छ । महानगरको वडा नम्बर–२ मा रहेकाे ईश्वर बाँस्कोटाले सञ्चालन गरेको रेस्टुरेन्टमा आज दिउँसो १२ बजे आगलागी भएको हो ।
आगलागीमा रेस्टुरेन्ट पूर्ण रुपमा क्षति भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी राजन कार्कीले जानकारी दिए । विराटनगर महानगरपालिकाको २ वटा दमकलले आगलागी भएको दुई घण्टापछि आगो नियन्त्रणमा लिएको मोरङ प्रहरीले जनाएको छ । आगलागीको क्षतिबारे विवरण आउन बाँकी रहेको छ । होटलको ग्यास सिलिन्डरको पाइप लिकेज भएर आगलागी भएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी गतिविधि सक्रिय
-
शक्ति बस्नेतको प्रश्न : सरकारमा सहभागी हुन यति धेरै हतारो किन गर्नु परेको होला ?
-
प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धतामा कमी, गत आर्थिक वर्षमा ५८ अर्ब मात्रै
-
अल्पमतमा परेपछि चुपचाप छन् कर्णालीका मुख्यमन्त्री
-
स्पेनका प्रधानमन्त्री सान्चेज विश्वकप फुटबल फाइनल खेल हेर्न न्यूयोर्क जाने
-
जनकपुरका अतिक्रमित पोखरी र डिल सात दिनभित्र खाली गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण