ट्याक्टरले किचेर सहचालकको मृत्यु
शुक्रबार, ३१ असार २०७९, २१ : ५२
झापामा खेत जोत्ने ट्याक्टरले किचेर सहचालकको मृत्यु भएको छ । झापाको बुद्धशान्ति गाउँपालिका ५ शान्ति नगरस्थित खेतमा १–०१–००१ त ९३२५ नम्बरको ट्याक्टर खेत जोत्ने क्रममा दुर्घटना हुँदा स्थानीय २६ वर्षीय विकास कुमालको मृत्यु भएको हो ।
ट्याक्टरले किचेर कुमालको मृत्यु भएको प्रहरीले जनाएको छ । विकास ट्याक्टरका सहचालक हुन् । ट्याक्टरका चालक ३४ वर्षीय चन्द्रबहादुर कुमाललाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी गतिविधि सक्रिय
-
शक्ति बस्नेतको प्रश्न : सरकारमा सहभागी हुन यति धेरै हतारो किन गर्नु परेको होला ?
-
प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धतामा कमी, गत आर्थिक वर्षमा ५८ अर्ब मात्रै
-
अल्पमतमा परेपछि चुपचाप छन् कर्णालीका मुख्यमन्त्री
-
स्पेनका प्रधानमन्त्री सान्चेज विश्वकप फुटबल फाइनल खेल हेर्न न्यूयोर्क जाने
-
जनकपुरका अतिक्रमित पोखरी र डिल सात दिनभित्र खाली गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण