निर्देशक तिमिल्सिनाको सह्रानिय काम, आफ्नो सुविधा त्यागेर विद्यालयलाई किने बस
सोमबार, ३० साउन २०७९, ०८ : ३०
पोखरा महानगरपालिकाले सञ्चालन गरेको बहुप्राविधिक शिक्षालयले विद्यार्थी ओसारपसारका लागि आफ्नै खर्चमा गाडी किनेको छ ।
भन्सार छुट गर्न शिक्षा मन्त्रालयलाई आव्हान गरेपनि मन्त्रालयले आलटाल गरेपछि शिक्षालयका निर्देशक लक्ष्मण तिमिल्सिनाले आफ्नो सुविधाको लागि चढ्ने गाडी नकिनेर विद्यार्थीका लागि कलेज बस किनेका हुन् ।
'भन्सार छुटको लागि मन्त्रालयसँग पत्रका लागि पटकपटक आग्रह गर्दा पनि पत्र नदिएपछि आफ्नो गाडी किन्ने रकम पनि त्यसैमा थप गरि कलेज बस किनेको हो ।' निर्देशन तिमिल्सिनाले बताए ।
तत्कालका लागि आफूलाई भन्दा पनि विद्यार्थीका लागि गाडी आवश्यक देखिएकोले कलेज बस किनिएको तिमल्सिनाको भनाइ छ । कलेज गाडी खरिदका लागि करिब ३० लाख लागत लागेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक महिनामा ७६ हजारभन्दा बढी अफगान शरणार्थीहरू स्वदेश फिर्ता
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर १५ जनालाई के–कति सजाय होला ?
-
बीपी प्रतिष्ठानबाट १० जना बिचौलिया पक्राउ
-
नागढुङ्गामा ६ टनभन्दा बढी अवैध कोइलासहित दुई जना पक्राउ
-
२५० करोड भारु माग्दै कंगना रनौतको ‘क्वीन २’ माथि मुद्दा
-
जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट फरार प्रतिवादी पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण