नवौं राष्ट्रिय खेलकुद : महिला क्रिकेटमा आज दुई खेल हुँदै
बुधबार, २६ असोज २०७९, ०९ : ११
गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियोगिता आज बुधवार दुई खेल हुँदैछन् । पोखरा क्रिकेट मैदानमा आज समूह ’बी’ का दुई खेलहरु हुनेछन् ।
प्रतियोगिताको पहिलो खेलमा प्रदेश १ र विभागीय टोली नेपाल पुलिस क्लबबीच प्रतिष्पर्धा हुनेछ भने दोस्रो खेलमा कर्णाली प्रदेश र लुम्बिनी प्रदेशबीच प्रतिष्पर्धा हुनेछ ।
महिला क्रिकेटमा ९ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरामा कहाँ घुम्ने ? यस्ता छन् महानगरले बनाएको भ्रमण प्याकेज
-
चीनको क्षेप्यास्त्र परीक्षणविरुद्ध प्रशान्त राष्ट्र एकजुट
-
युरोपेली संघको हवाई सुरक्षा सूचीबाट नेपाललाई हटाउन सांसद अधिकारीको माग
-
कोशी प्रदेशको बजेट पारित
-
संसद्मा हरिनादेवी कामीको प्रश्न– बसको रङ निलो बनाएर महिला सुरक्षित हुन्छन् ?
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको अर्को ऐतिहासिक कीर्तिमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण