गठबन्धन बैठक : अपिल प्रकाशन गर्न चार सदस्यीय मस्यौदा समिति गठन
बिहीबार, २७ असोज २०७९, २१ : ००
सत्तारुढ गठबन्धनले मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभाका लागि अपिल प्रकाशन गर्ने भएको छ । अपिल प्रकाशनका लागि प्रकाशशरण महत, हितमान शाक्य, प्रमेश हमाल र हिमलाल पुरी सम्मिलित मस्यौदा समिति गठन गरिएको छ ।
बिहीबार बसेको गठबन्धनको बैठकले निर्वाचन परिचालन समन्वय समिति गठन गर्ने निर्णय पनि गरेको बैठकमा सहभागी एक नेताले बताए । केन्द्रमा रामचन्द्र पौडेलको नेतृत्वको गठबन्धनले काम गर्ने तथा प्रदेश र जिल्लास्तरमा गठबन्धन दलका प्रमुखहरु रहेको प्रदेश निर्वाचन समन्वय समिति गठन गर्ने बताइएको छ।
जिल्ला संयन्त्रले आवश्यकता अनुसार निर्वाचन क्षेत्र तथा स्थानीय तहमा पनि निर्वाचन परिचालन समन्वय समिति निर्माण गर्ने सक्नेछ गठबन्धनले निर्णय गरेको छ।
याे पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण