नवौं खेलकुद : महिला म्याराथनमा गण्डकीकी विन्द्राले जितिन स्वर्ण
मङ्गलबार, ०१ कात्तिक २०७९, १० : ४१
विभागीय टोली नेपाल एपीएफ क्लबकी विन्द्रा धन्के श्रेष्ठले नवौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जितेकी छन् । विन्द्राले २ घन्टा ५७ मिनेट २३ सेकेन्डमा निर्धारित दुरी पूरा गर्दै स्वर्ण पदक जितेकी हुन् ।
त्यस्तै त्रिभुवन आर्मी क्लबकी विश्व रुपा बुढाले निर्धारित दुरी ३ घण्टा ३५ सेकेन्डमा पुरा गर्दै रजत पदक जितिन् । नेपाल पुलिस क्लबकी रेखा विष्टले निर्धारित दुरी ३ घण्टा १ मिनेट ३५ सेकेन्डमा पुरा गर्दै कास्य पदक जितिन् ।
यसै विधामा पुरुषतर्फ अनिश थापा मगरले जितेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरामा कहाँ घुम्ने ? यस्ता छन् महानगरले बनाएको भ्रमण प्याकेज
-
चीनको क्षेप्यास्त्र परीक्षणविरुद्ध प्रशान्त राष्ट्र एकजुट
-
युरोपेली संघको हवाई सुरक्षा सूचीबाट नेपाललाई हटाउन सांसद अधिकारीको माग
-
कोशी प्रदेशको बजेट पारित
-
संसद्मा हरिनादेवी कामीको प्रश्न– बसको रङ निलो बनाएर महिला सुरक्षित हुन्छन् ?
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको अर्को ऐतिहासिक कीर्तिमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण